Search:-       Area:     Category:        

Home

User Guide

About Us

Contact Us

Feedback

सरकारले आसन्न प्रमुख चाडपर्वका समयमा लत्ताकपडालगायतका सामानको अभाव र मूल्य वृद्धि हुन नदिन हालैको बाढी-पहिरोबाट अवरुद्ध अरनिको लोकमार्गलगायतका सडक तुरुन्त मर्मत गरी यातायात सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन ।।।। बाबुराम भट्टराई पक्षले विराटनगर राष्ट्रिय सम्मेलनबाट चयन भएको नेतृत्वप्रति असन्तुष्टि जनाउदै विशेष महाविधेशनको माग गरेपछि त्यसको मिति घोषणा हुने ।।।। संविधानका विवादित बिषयमा सहमति खोज्नुपर्ने बेला प्रमुख दलहरू नै संविधानसभा बाहिरको उच्चस्तरीय राजनीति समिति बनाउने नबनाउने विवादमा अल्झे ।।।। एमाओवादीले प्रमुख दलबीच भएको चार बुदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक समिति, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन नभए मंगलबारदेखि सदन चल्न नदिने चेतावनी, प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ भेटवार्ता ।।।। नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बद्ध संस्थाहरुले नेकपा माओवादी सम्बद्ध मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघ मुल इकाई कमिटीले केही दिन यता कान्तिपुर पब्लिकेशनको विक्री वितरणमा गरेको अवरोध गलत भएको भन्दै तत्काल अवरोध हटाउन आग्रह गरे ।।।। महाकाली बाढीपीडित संघर्ष समितिले पीडितको पुनर्स्थापना र क्षतिपूर्तिको माग राख्दै सदरमुकाममा हडताल गराए ।।।। हिन्दु धर्म प्रचारका लागि अमेरिका पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा स्वामी विष्णु प्रपन्नाचार्य भनिने विजय भण्डारी पक्राउ ।।।। जनजातिले सदियौदेखि खादै आएको गाइ नै किन राष्ट्रिय जनावर? सोमबार बसेको संसदको बैठकमा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका सांसद शिवलाल थापाले कुकुरलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गरे ।।।। विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दै ।।।। ओस्कार विजेता गान्धी फिल्मका निर्देशक रिचर्ड एटेनबराको ९० वर्षको उमेरमा आइतबार निधन, सफल फिल्म निर्देशक बन्नुअघि उनी बेलायतका वरिष्ठ अभिनेतामध्ये एक थिए ।।।। चीनमा अतिवादी घटनाहरूमा आरोपित आठ जनालाई मृत्युदण्ड इबोला संक्रमणले पश्चिम अफ्रिकी मुलुकहरूको अर्थतन्त्र नराम्ररी प्रभावित, बाली खेतमै कुहिन थाले, खानी बन्द भए, उत्पादन बजारमा पुग्न सकेन ।।।। ।।।। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूसँग गत वर्षको पुरस्कार र तयारीको बाँकी रकम माग गर्ने चार क्लब मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेन्ड्स क्लबलाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध ।।।। विश्व क्रिकेट लिग डिभिजन-३ का लागि पहिलो चरणको बन्दप्रशिक्षणमा पारस खड्काको कप्तानीमा आइतबार २४ खेलाडी चयन ।।।। भदौ २१ देखि असोज ४ गतेसम्म बैंककमा हुने प्रतियोगिताका लागि नेपाली टिम दुई गोलकिपर मात्र लिएर एएफसी यू-१६ च्याम्पियनसिपको फाइनल चरण खेल्न थाइल्यान्ड जाने ।।।।
Categories   
--- List of beauty-parlour of Pokhara ---
Company NameProprietorAddressContact
PARADISE BEAUTY PARLOUR & TRAINING CENTERPARADISE BEAUTY PARLOUR & TRAINING CENTER
Anita GurungPokhara, Chipledhunga9846045782
NIGHT QUEEN BEAUTY PARLOURNIGHT QUEEN BEAUTY PARLOUR
Sima SubediPokhara, Chipledhunga9806764521
SUMI BEAUTY PARLOURSUMI BEAUTY PARLOUR
Sumitra BhandariPokhara, Chipledhunga9846250946
MOUNTAIN BEAUTY PARLOURMOUNTAIN BEAUTY PARLOUR
Kabita NepaliPokhara, Lakeside9804124131
MAARSY BEAUTY PARLOUR & NAIL ART TRAINING CENTERMAARSY BEAUTY PARLOUR & NAIL ART TRAINING CENTER
Maya Grg. PunPokhara, Siddhartha Chowk9726159847
NITA BEAUTY PARLOURNITA BEAUTY PARLOUR
Durga KhatriPokhara, Srijana Chowk
NEW BEAUTY PLACE PARLOURNEW BEAUTY PLACE PARLOUR
Sarita GurungPokhara, Srijana Chowk9805830916
GLAMOUR HAIR & BEAUTY ZONEGLAMOUR HAIR & BEAUTY ZONE
Susmita Thapa MaharjanPokkhara 9, Chipledhunga (Opp. of Station)9846032600


Pages:-  1  2  3  4  

List of electronics-showroom of Murgia

List of jewellery of Inaruwa

List of cosmetics of Narayanghat

New Article
    Other Article
      Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
      Home | Aobut Us | contact Us | User Guide | Feedback |
      All Right Copyrightę2009-2011 nepalibiz & info company Pvt. Ltd, Dharan, Nepal
      All Rights Reserved. Developed by Nepalibiz.com.np